सुनको भाउ बढ्यो, कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर ७
आज सुनको भाउ बढेको छ । आज प्रतितोला चार सय रुपैयाँले सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ५६ हजार दुई सय रुपैयामा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ ५५ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्