सुनको भाउ घट्यो, किन्ने होइन ?


 


काठमाडौं, मंसिर ५

पहेलो धातु सुनको भाउ आज घटेको छ । आज सुनको मूल्य चार सय रुपैयाँले घटेर ५६ हजार मूल्यमा कारोबार भइरहेको छ ।

हिजो सुनको मूल्य ५६ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्