कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, मंसिर ३
साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५६ हजार चार सय मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंसिर महिना बिहाहको महिना भएकोले अब सुनको कारोबार बढ्ने व्यवसायीहरुको भनाई छ ।

प्रकाशित मिति: ३ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्