प्रचण्ड पुत्र प्रकाश दाहालको निधन,


 


काठमाडौं, मंसिर ३

हृदयाघात भएका प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।  दाहाललाई बिहानै देखि काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनको निधन भइसकेपनि अस्पतालले अौपचारिक घोषणा भने गरेको छैन ।

प्रकाशित मिति: ३ मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्