तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल  मंसिर २ गते शनिबार। तद्नुसार, सन् २०१७ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११३८ कछलागा ,औंसी तिथि

तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

नयाँ मानिसहरुसँग भेटघाट हुनेछ । बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । आम्दानीका बाटोहरु फराकिलो बन्दै जानेछन् ।

वृष

विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । नयाँ काम गर्न जोश जाँगर हुनेछ ।

मिथुन

व्यापार व्यवसायबाट सफलता मिल्नेछ । धार्मिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सरिक भइएला ।

कर्कट

तपाइबाट अन्य व्यक्तिहरु प्रभावित बन्नेछन् । नयाँ कामको अवसर मिल्नेछ । जागिरमा बढुवा होला । अरुको मन सहजै जित्न सकिन्छ ।

सिंह

शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । धन आर्जन हुने योग छ ।

कन्या

धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला ।व्यापार व्यवसायमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले प्रशस्त काम बन्नेछन् ।

तुला

स्वास्थयमा ध्यान दिनुहोला । पारिवारिक सहयोग मिल्नेछ । अभिभावकको साथ सहयोगले महत्वपूर्ण काम बन्नेछ । धर्मकर्ममा रुची जाग्नेछ ।

वृश्चिक

आफन्त र शुभचिन्तकको साथ सहयोगले जोश जाँगर बढेर आउने छ । चिताएका कुराहरु पुरा हुनेछन् । आजको दिन तपाइको शुभ रहनेछ ।

धनु

सोचेका कामहरु बन्नेछन् । अध्ययनमा सफलता मिल्नेछ । खानपानमा ध्यान दिनु होला । बिग्रेको स्वास्थ्यमा सुधार आउनेछ ।

मकर

सोचेका कामहरु पुरा हुनेछन् । नयाँ अवसरको सिर्जना होला । बोलीको प्रभाव बढ्ने देखिन्छ । आज आर्थिक उपार्जन धेरै होला ।

कुम्भ

परिवारको सहयोगले नयाँ कामको शुरुवात हुनेछ । रोकिएका कामहरु सजिलै बन्नेछन् । आफन्तसँग रमाइलो भेटघाट होला ।

मीन

दाम्पत्य जिवन सुमधुर बन्ला । विरोधीहरु किनारा लाग्ने देखिन्छ । अध्ययनमा सफलता मिल्नेछ ।आफन्तको सहयोगले मन प्रफुल्ल होला ।

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्