एसीसी यु-१९ सेमिफाइनल : टस हारेर ब्याटिङ गर्दै नेपाल (हेर्नुहोस् लाइभ)


 


काठमाडौं, म‌ंसिर १

एसीसी यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपालले अहिले चीरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरिरहेको छ।

मलेसियाको किनरारा ओभलमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। अफगानिस्तानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

हेर्नुहोस् लाइभ

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्