तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल  मंसिर १ गते शुक्रबार । तद्नुसार, इश्वी संवत सन् २०१७ नोभेम्बर १७  तारिख । नेपाल संवत ११३८ कछलाथ्व ।

मार्ग कृष्ण पक्ष, चतुर्दशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

साथीभाइको सहयोगबाट धेरै कामहरु हात पार्न सक्नुहुनेछ ।आफन्तको साथ सहयोग रहनेछ, जसले थुप्रै कामहरु बन्न सक्छन् ।

वृष

मन प्रशन्न रहनेछ । खर्च बढ्ने देखिन्छ । केही महत्वपूर्ण कामहरु बन्नेछन् ।  पुराना अधुरा कामहरु अगाडि बढाए सफलता हात लाग्न सक्छ ।

मिथुन

समाजमा मान प्रतिष्ठा आर्जन होला । नयाँ जिम्मेवारी पाउने योग छ । पढाइ लेखाइमा प्रगति हुने देखिन्छ ।

कर्कट

समयमै निर्णय लिनु होला नत्र सोचेको काम सफल नहुन सक्छ ।साथीभाइले तपाइप्रति गुनासो गर्न सक्छन् ।  नयाँ रोजगारीको सिर्जना हुने योग देखिन्छ ।

सिंह

बाँकी रहेका कामहरु पुरा हुने देखिन्छ । मिष्ठान्न परिकार, भोजभतेरमा सहभागी भइएला ।बिगे्रको स्वास्थ्यमा सुधार हुने देखिन्छ ।

कन्या

आफ्नो क्षमताको उचित मूल्यांकन हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आम्दानीका स्रोतहरु बढ्ने देखिन्छ ।

तुला

सामाजिक क्षेत्रबाट इज्यत प्रतिष्ठा कमाउन सक्नु हुनेछ ।व्यापार व्यवसायबाट मनग्य आम्दानी हुन्छ । परिवार र आफन्तको भरपुर साथ रहनेछ ।

वृश्चिक

साथीभाइले तपाइप्रति गुनासो गर्न सक्छन् । समयमै निर्णय लिनु होला नत्र सोचेको काम सफल नहुन सक्छ । नयाँ रोजगारीको सिर्जना हुने योग देखिन्छ ।

धनु

साथीभाइसँग रमाइलो भेटघाट होला । मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोगबाट कामहरु प्रशस्त बन्ने देखिन्छ । कृषि, अध्ययन तथा व्यपार व्यवसायबाट फाइदा हुनेछ ।

मकर

अरुको मन सजिलै जित्न सक्नुहुनेछ । सामाजिक प्रतिष्ठा आर्जन होला । धन सम्पति जोड्न सक्नु हुनेछ ।

कुम्भ

वैदेशिक यात्रा हुने देखिन्छ । नयाँ कामको जिम्मेवारी पाउन सक्नु हुनेछ । आफूले बनाएका योजनाहरु सफल हुने देखिन्छ ।

मीन

आश गरेका कामहरु बन्नेछन् । केही आर्थिक लाभ होला । अध्ययन अनुसन्धानमा रुची बढ्ला ।

प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्