कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाण्डौ कात्तिक २८
सातको तेश्रो दिन आज (मंगलबार) सुनको भाउ आज स्थिर रहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चादीँको मुल्य भने केही घटेको छ आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्