सुनको मुल्य फेरी बढ्यो, हेर्नुस आजको बजार भाउ


 


काठमाण्डौ कात्तिक २७
सातको दोश्रो दिन आज (सोमबार) सुनको भाउ आज बढेको छ । आईतबार प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चादीँको मुल्य पनि बढेको छ आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्