तपाईको आजको राशिफल हेर्नुहोस


 


आज मिति २०७४ साल कात्तिक २७ गते सोमबार । तदअनुसार २०१७ नोभेम्बर १३ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष ,दशमी तिथि
तपाईको आजको दिन कस्तो रहन्छ त हेर्नुहोस राशिफल

मेष
स्वास्थ्यमा कमजोरीपना देखिनेछ । समयको तालमेल नहूदा कार्यहरु असफल नै हुनेछन । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष
आश्वासन बाड्नेहरुले झुक्याउन सक्नेछन । केहि आर्थिक लाभ भने हुनेछ । समय त्यती अनुकुल छैन ।

मिथुन
आटेको काम तत्काल बन्नेछ । बोलीको प्रभाव नकारात्मक पर्नेछ । बिछोडिएका आफन्तहरु संग भेटघाट हुनेछ ।

कर्कट
बुद्धिको उपयोगले प्रतिष्ठा जोगिनेछ । अरुको बारेमा चासो राख्दा ब्यर्थ झगडा हुनेछ । साथि भाइहरुको सहयोग प्राप्त हुनेछ ।

सिंह
पहिलेको सफलताले हौसला बढाउनेछ । दाम इनाम र प्रतिष्ठा कमाइनेछ । मेहनतले बिशेष जिम्मेबारी प्रदान गर्नेछ ।

कन्या
नयाँ मानिसहरुसँग भेटघाट हुनेछ । आर्थिक अभाव बढ्न सक्नेछ । शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला ।

 

तुला
अवसरको खजीमा दौडधुप गर्नु पर्नेछ । बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । आफन्तबाट टाढै रहनुहोला ।

वृश्चिक
किर्तीमानी काम गर्ने समय छ । रमाईलो जमघटमा सारिक हुन पाइनेछ । बिगतका कर्मको फल आज मिल्नेछ ।

धनु
सुन्दर पहिरनले ब्यक्तीत्वमा निखार ल्याउनेछ । छोटो समयमा धेरै लाभ हुनेछ । मित्रता र प्रेम बन्धनमा बाधिनुहुनेछ ।

मकर
शत्रु र रोगबाट सजग रहनुहोला । बिभिन्न नयाँ अवसर प्राप्त हुनेछन । लामो दुरीको यात्रा नगर्दा राम्रो हुनेछ ।

कुम्भ
स्थायी सम्पतीमा भने बिबाद आउनेछ । सहयोगीहरुको साथ मिल्नेछ । नयाँ कामको सुभारभ हुनेछ ।

मिन
पहिलेको सफलताले हौसला बढाउनेछ । स्वास्थ्य कमजोर रहनेछ । शुभचिन्तकको साथ सहयोग भने मिल्नेछ ।

प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्