निर्वाचनका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि, कहाँ को?


 


काठमाडौं, कार्तिक २६

नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । मंसिर १० गते हुने जिल्लामा कांग्रेस र पार्टीका उमेदवारको पक्षमा जनमत सिर्जना गर्दै पार्टी र उमेदवारहरुलाई विजयी गराउन नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले जिल्लाहरुमा केन्द्रीय प्रतिनिधिहरु खटाउने निर्णय गरेको छ ।

को कहाँ खटिँदैछन् ?

सोलुखुम्बु खिलानाथ दाहाल
संखुवासभ धना खतिवडा
भोजपुर तारामान गुरुङ्ग
ओखलढुंगा मृदुला कोइराला
ताप्लेजुङ केशवकुमार वुढाथोकी
पाँचथर वेनुपराज प्रसाई
खोटाङ रमा पौडेल
नुवाकोट प्रा. वासुदेव घिमिरे
रसुवा बहादुर सिंह लामा
धादिङ रामेश्वर उपाध्याय
सिन्धुपाल्चोक मिन विश्वकर्मा
दोलखा पुष्पा भुषाल
रामेछाप शोभाकर पराजुली
मुस्ताङ शोभियतबहादुर अधिकारी
म्याग्दी तिलक रानाभाट
बाग्लुङ कुमार खड्का
मनाङ डा. हिमलाल घिमिरे
लम्जुङ धनबहादुर मास्की राना
गोरखा भेषराज दुवाडी
रूकुम (पूर्वी भाग) कृष्ण कार्की
रोल्पा पार्वता डि.सी. चौधरी
रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी
जाजरकोट गोविन्द मल्ल
हुम्ला डा. प्रमोद अर्याल
मुगु डिल्लीराज तिवारी
जुम्ला सरस्वती शाह
कालिकोट आशा वि.क.
डोल्पा विद्या खनाल
दार्चुला नरेन्द्र सिंह भण्डारी
बझाङ शंकरप्रसाद पाण्डे
बाजुरा अरुणप्रकाश सिंह राठौर
बैतडी दिलेन्द्रप्रसाद बडू

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्