सुनको मुल्य घट्यो, हेर्नुस आजको बजार मुल्य


 


काठमाण्डौ ,कात्तिक २६
साताको पहिलो दिन आज सुनको भाउ आज घटेको छ । शुक्रबार प्रतितोला ५६ हजारमा १ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चादीँको मुल्य पनि घटेको छ आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्