तपाईको आजको राशिफल हेर्नुहोस


 


आज मिति २०७४ साल कात्तिक २६ गते आइतबार । तदअनुसार २०१७ नोभेम्बर १२ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष ,नवमी तिथि
तपाईको आजको दिन कस्तो रहन्छ त हेर्नुहोस राशिफल
मेष
सहयोगीहरुले साथ दिन छोड्नेछन । प्रतिक्षा गरीएको कार्य सफल नहुन पनि सक्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृष
सहयोगीहरुको साथ मिल्नेछ । नयाँ कामको सुभारभ हुनेछ । स्थायी सम्पतीमा भने बिबाद आउनेछ ।

मिथुन
मेहनतले गरेका कामहरु सफल रुपमा सम्पन्न हुनेछन् । अरुको बारेमा चासो राख्दा ब्यर्थ झगडा हुनेछ । बिगतका कर्मको फल आज मिल्नेछ ।

कर्कट
बोलीको प्रभाव नकारात्मक पर्नेछ । साथिभाइहरुको सहयोग प्राप्त हुनेछ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगिनेछ ।

सिंह
आटेको काम तत्काल बन्नेछ । रमाईलो जमघटमा सारिक हुन पाइनेछ । बिछोडिएका आफन्तहरु संग भेटघाट हुनेछ ।

कन्या
आर्थिक अभाव बढ्न सक्नेछ । अवसरको खजीमा दौडधुप गर्नु पर्नेछ । आफन्तबाट टाढै रहनुहोला ।

तुला
बोलीको प्रभाव बढ्ने हुँदा अरुको मन सजिलै जित्न सक्नुहुनेछ । नयाँ मानिसहरुसँग भटघाट हुनेछ । शैक्षिक क्षेत्रमा प्रगती हुनुका साथै भ्रमण समेत होला ।

वृश्चिक
दाम इनाम र प्रतिष्ठा कमाइनेछ । मेहनतले बिशेष जिम्मेबारी प्रदान गर्नेछ । किर्तीमानी काम गर्ने समय छ ।

धनु
आश्वासन बाड्नेहरुले झुक्याउन सक्नेछन । समय त्यती अनुकुल छैन । केहि आर्थिक लाभ भने हुनेछ ।

मकर
स्वास्थ्य कमजोर रहनेछ । लामो दुरीको यात्रा नगर्दा राम्रो हुनेछ । शुभचिन्तकको साथ सहयोग भने मिल्नेछ ।

कुम्भ
छोटो समयमा धेरै लाभ हुनेछ । सुन्दर पहिरनले ब्यक्तीत्वमा निखार ल्याउनेछ । मित्रता र प्रेम बन्धनमा बाधिनुहुनेछ ।

मिन
पहिलेको सफलताले हौसला बढाउनेछ । बिभिन्न अवसर प्राप्त हुनेछन । शत्रु र रोगबाट सजग रहनुहोला ।

प्रकाशित मिति: २६ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्