कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाण्डौ कात्तिक २३
सुनको भाउ आज बढेको छ । हिजो बुधबार प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्