तपाईको निर्वाचन क्षेत्रमा कस्तो आउँदैछ मतपत्र ? हेर्नुहोस्


 


काठमाडौं, कात्तिक २३
पहिलो चरण अन्र्तगत मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ ।

मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । आयोगले यी ३२ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि नमुना मतपत्र वेवसाइट मार्फत सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मतपत्र छोटो र छरितो रहेको छ ।

यसपटक आयोगले उम्मेदवारी दिएका दलको मात्र चुनाव चिन्ह मतपत्रमा समावेश गरेको छ । दलहरुको तालमेलले गर्दा मतपत्र अझ छरितोब बनेको हो ।

कुन जिल्लाको मतपत्र कस्तो ?

प्रदेश नं १

सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ

प्रदेश नं ३

नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप

प्रदेश नं ४

मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा

प्रदेश नं ५

रूकुम (पूर्वी भाग)
रोल्पा

प्रदेश नं ६

रूकुम (पश्चिम भाग)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा

प्रदेश नं ७

दार्चुला
बझाङ
बाजुरा
वैतडी

प्रकाशित मिति: २३ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्