कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, कात्तिक २२
साताको चौथो दिन आज बुधबार सुन प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्