काठमाण्डौका ४ सिटको माओबादीले लगायो टुङगो, हेर्नुहोस उमेद्वारको सुची


 


काठमाडौं, कात्तिक १५
माओवादी केन्द्रले उपत्यकाको ४ सिटमा उमेदवारीको टुंगो लगाएको छ । बाम एकताको बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको काठमाडौँ ६, ८ र १० त्यस्तै ललितपुर–३ को प्रतिनिधिसभामा उमेदवारी टुंगो लगाएको हो ।

काठमाडौँ ६ मा झक्कु सुवेदी, ८ मा उमेश स्थापित  र १० हितमान शाक्य उमेदवार तोकिएका छन् ।
त्यस्तै ललितपुर–३ मा भने प्रवक्ता पम्फा भुषाललाई उमेदवार तोकिएको छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्