कति छ आज सुनचाँदीको मूल्य ? हेर्नुहोस


 


काठमाडौं, कात्तिक १२
साताको पहिलो दिन आज सुनचाँदिको मुल्य केहि बढेको छ । आज सुन प्रतितोला २ सय रुपैया बढेर ५५ हजार ७ सय मा कारोबार भएको नेपाल सुनचाँदि ब्यबसायी संघले जनाएको छ ।

हिजो र अस्ती प्रतितोला सुन ५५ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदिको मुल्य पनि बढेको छ । आज प्रतितोला चाँदि ७ सय ६० मा कारोबार भएको संघले जनाएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्