ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


 


धादिङ, कात्तिक १०

धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

अाज बिहान नाैबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउने दुई पुरुषको परिचय खुलेको छैन ।

प्रकाशित मिति: १० कार्तिक २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्