भोलि पनि सार्वजनिक बिदा


 


काठमाडौं, कात्तिक ९
सरकारले शुक्रबार (भोलि) पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको थप एक दिन देशभर सार्वजनिक बिदा दिएएको गृह मन्त्रालयले जनाएको छ ।

छठ पर्वको लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको गृह मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ । छठ पर्वको आज पनि बिदा दिइएको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्