कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, कात्तिक ९
बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै थपघट भएको छैन् । आज सुनचाँदी बुधबार कायम भएको मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोल ५५ हजार ७ सय र चाँदी ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि यही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्