सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, कात्तिक ८
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेर ५५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ५५ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै बुधबार चाँदीको पनि मूल्य घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्