कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, कात्तिक ७
मंगलबार नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनुको मूल्य मंगलबार एक सय रुपैयाँले बढेर ५५ हजार ९ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्