काठमाण्डौमा मंगलबारवाट चिसो बढयो


 


काठमाडौं , कात्तिक ७

काठमाण्डौमा मंगलबारवाट केहि चिसो बढेको छ । हिजो सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस रहेकोमा मंगलबार ११.४ डिग्री भएको छ ।

मौसमविद सुवास रिमालका अनुसार एकै रातमा चार डिग्री कम हुँदा चिसो बढेको महसुस भएको हो । अबको केही दिन ११ डिग्री सेलसियसकै हाराहारीमा तापक्रम कायम हुन्छ । रिमालका अनुसार यही रफ्तारमा चिसो बढ्ने सम्भावना भने छैन ।

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्