यस्ता छन् कांग्रेस गठबन्धनले छानेका ३२ जिल्लाका उम्मेदवार (सूचिसहित)


 


काठमाडौं, कात्तिक ४
आसन्न मंसिर १० गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले ३२ जिल्लामा उम्मेदवार चयन गरेको छ । कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने भएको छ भने गोरखा क्षेत्र नम्बर २ नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई सघाउने निर्णय गरेको छ ।

एमाले र माओवादीले ३२ जिल्लाका सबै सीटहरुमा तालमेल गरेको अवस्थामा कांग्रेसले उनीहरुसँग लगभग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

यस्ता छन् कांग्रेस गठबन्धनका उम्मेदवार
प्रदेश न. १

ताप्लेजुङ– केशव दाहाल
पाँचथर– भीष्मराज आङदेम्बे
संखुवासभा– दीपक खड्का
भोजपुर– उमेशजंग रायमाझी
खोटाङ– सरस्वती बजिमय
सोलुखुम्बु– बलबहादुर केसी
ओखलढुंगा– रामहरि खतिवडा

प्रदेश न. ३

सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २-पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिकं
दोलखा–रुद्र खड्का
रामेछाप– कान्छाराम तामाङ
नुवाकोट १ – डा. रामशरण महत
नुवाकोट २ अर्जुननरसिंह केसी
धादिङ १ – विश्व अर्याल
धादिङ २– दिलमान पाख्रिन

प्रदेश नं ४

लमजुङ– दिलबहादुर घर्ती
मनाङ–टेकबहादुर गुरुङ
म्याग्दी– खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २–बाबुराम भट्टराई (नयाँशक्ति)
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २– निरज पुन

प्रदेश नं ५

रुकुम पूर्व( गोपालजीजङ्ग शाह
रोल्पा( अमरसिंह पुन

प्रदेश नं ६

जाजरकोट- राजीवविक्रम शाह
कालीकोट -भूपेन्द्रजंग शाही
हुम्ला- मंगल शाही
जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
डोल्पा- अंगद बूढा
रुकुम पश्चिम- वीरबहादुर ओली

प्रदेश नं ७

बझाङ- पृथ्वीबहादुर सिंह
बाजुरा-कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला-विक्रम सिंह

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्