सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, असोज ३०
सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ५६ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्