कति छ आज सुनचाँदीको भाउ ?


 


काठमाडौं, असोज २९
असोज महिनाको अन्तिम हप्ताको साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले वृद्धि भएको हो । चाँदीको मूल्य भने यथावत छ ।

सुन आज प्रतितोला ५६ हजार ७ सय रुपैया र चाँदी ७ सय ७५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता सुन ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २९ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्