एक सय रुपैयाँले बढ्यो सुनको भाउ


 


काठमाडौं, असोज २६
नेपाली बजारमा बिहिबार (आज) पहेलो धातु सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य ५६ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्