आज कति छ सुनचाँदीको भाउ ?


 


काठमाडौं, असोज २५
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै थपघट भएको छैन् । मंगलबारकै दररेटमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन प्रतितोला ५६ हजार चार सय र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्