फेरि भूकम्पको धक्का


 


काठमाडौं, साउन १६

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार साँझ ७ बजेर २२ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि आउने साना साना भूकम्पका धक्काहरू अझै पनि आइरहेका छन्। भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केल भन्दा माथिका धक्काले मात्र असर गर्छ।

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्