कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, असोज १८
नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्य हिजोको तुलनामा आज कुनै घटबढ भएको छैन् । आज नेपाली बजारमा सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्य कायम थियो ।

दशैंपछि हिजोबाट सुरु भएको सुनचाँदी कारोबार दशैं अघिको तुलनामा एक हजार मूल्य सुनको भााउ घटेको हो । आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । हिजो सात सय ५० रुपैयाँ प्रतितोला चाँदीको मूल्य थियो ।

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्