काठमाडौंमा भूकम्पको धक्का


 


काठमाडौं, असोज १८
काठमाडौंमा राति भूकम्पको धक्का महसुस गरिएको छ । राति करिब दुई बजेर चार मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले दुई सेकेण्ड जति हल्लाएको थियो ।

भूकम्पको केन्द्रबिन्दु र कति म्याग्निच्युडको हो पत्तो लागेको छैन । रातिको भूकम्प पराकम्पन हो या नयाँ भूकम्प हो, थाहा हुन सकेको छैन् ।

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्