तपाईको आजको राशिफल हेर्नुहोस्


 


आज मिति २०७४ साल असोज १४ गते शनिबार । तद्नुसार, इश्वी संवत सन् २०१७ सेप्टेम्बर ३० तारिख । नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, दशमी तिथि २२ः५९ बजेउप्रान्त एकादशी तिथि । आज विजया दशमी, तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मेष

अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आय अर्जन राम्रो हुनेछ । भाग्य बलियो हुँदा पुराना काम बन्नेछन् भने नयाँ काम पाउने योग छ ।

वृष

पढाइलेखाइमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा विजयी हुने योग देखिन्छ । कृषिक्षेत्रबाट मनग्य आम्दानी हुनेछ ।

मिथुन

नयाँ काम पाइने योग देखिन्छ । घरपरिवारको साथ सहयोगले धेरै काम बन्नेछन् । नयाँ जोश जाँगर थपिनेछ । पुराना योजनाहरु सफल हुनेछन् ।

कर्कट
व्यपार व्यवसायबाट मनग्य फाइदा हुनेछ । साथीाभाइसँग सम्भौता गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनत गरेर काम गर्नु उपयुक्त देखिन्छ ।

सिंह

तपाईले आज धेरैको मन जित्नु हुने योग देखिन्छ । तपाईप्रति मानिसहरु आकर्षित हुनेछन् । आजको दिन तपाईकोे फाइदा हुने दिन परेकोे छ ।

कन्या

नयाँ काम पाउन सक्नु हुनेछ । पुराना कामहरु ऋगाडि बढ्ने छन् । काम गर्न हौसला मिल्नेछ ।

तुला

सुखद समाचार सुन्न पाउनु होला । आज उत्साहका साथ समय बित्नेछ । व्यपार व्यवसाय सामान्य रहला ।

वृश्चिक

सोचेका कामहरु आज बन्नेछन् । पारिवारिक सम्बन्ध सुमधुर रहला । खानपिनमा विशेष ध्यान पुर्याउनु होला

धनु

परिस्थिति सोचेभन्दा फरक पनि हुन सक्छ । पुराना कामहरु बन्ने योग छ । रमाइलो भेटघाटले मन प्रशन्नता रहला

मकर

टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । आर्थिक कारोबारमा खासै प्रगती देखिदैन् ।

कुम्भ

धन आर्जन गर्ने योग छ । कुनै ठूलो समारोहमा उपस्थित हुने मौका मिल्ला । पुराना कामहरु बन्न सक्छन् ।

मीन

नयाँ काम सुरु गरे सफलता पाउनु होला । धन आर्जन गर्न सक्नुहुनेछ । परिवारजनमा रमाइलो भेटघाट हुनेछ ।

प्रकाशित मिति: १४ आश्विन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्