कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, असोज १०
नेपाली बजारमा मंगलबार (आज) सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हिजोको तुलनामा चार सय बढी हो ।

दशैं लागेसँगै सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । त्यस्तै चाँदी आज प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्