सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, असोज ५
नेपाली बजारमा आज फेरि सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला ५६ हजार २ रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँकायम भएको छ । हिजो चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्