महोत्तरीका ५४ वटा वडाको मत परिणाम सार्वजनिक : कुन दल अगाडि ?


 


महोत्तरी, असोज ५

महोत्तरीमा सत्ता साझेदार दल नेपाली कांग्रेस र माओबादी केन्द्रबीच तिब्र प्रतिस्पर्धा देखिएको छ ।

जिल्लामा अहिलेसम्म १० नगारपालिका र ५ गाउँपालिकाका कुल १३८ वडामध्ये हालसम्म ५४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा हालसमम माओबादी र कांग्रेसले १५÷१५ स्थानमा जित हात पारेका छन् ।

कुन दल कति वडामा विजयी ?

नेपाली कांग्रेस– १५
माओवादी केन्द्र– १५
संघीय समाजवादी फोरम– ९
राजपा नेपाल– ९
नेकपा एमाले– ४
लोकतान्त्रिक फोरम– १
स्वतन्त्र– १

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्