वीरगञ्ज महानगरको पछिल्लो मतपरिणाम सार्वजनिक, राजपा पछारियो


 


वीरगञ्ज, असोज ५
प्रदेश नम्बर २ को एकमात्रै महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो पटक महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसलाई राजपा नेपालले पछ्याइरहेको छ ।

यस्तो छ मतपरिणाम

मेयर/उपमेयर
काग्रेस–२३८६/२२१७

राजपा– २२८६/२२१७

फोरम– १५२९/१५२५

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्