कांग्रेसले पनि खोल्यो खाता, औरहीको प्रमुखमा ब्रह्मदेव विजयी


 


काठमाडौं, असोज ५
प्रदेश नम्बर २ को स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले पनि जितको खाता खोलेको छ ।

धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् ।उनले २ हजार ५६९ ल्याए । उपाध्यक्षमा पनि कांग्रेसकै मिरा सहनी विजयी भइन् । उनले २ हजार ४९४ मत ल्याइत् ।

 

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्