सर्लाहीका तीन स्थानीय तहको मत अपडेट, कहाँ कसको अग्रता ?


 


सर्लाही, असोज ४
सर्लाहीका तीन स्थानीय तहको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सर्लाहीका लालबन्दी, बलरा र बरहथवा नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको हो ।

जसमध्ये लालबन्दीमा नेकपा एमालेको अग्रता छ भने बरहथवामा संघीय समाजबादी फोरमल अग्रता लिएको छ । त्यस्तै, बलरा नगरपालिकामा राजपाले अग्रता कायम गरेको छ ।

यस्तो छ मतपरिणाम
–लालबन्दी नगरपालिका

एमाले–१२५४

माओवादी केन्द्र–७२२

कांग्रेस–६१५

 

–बरहथवा नगरपालिका

संघीय समाजबादी फोरम–६९८

राजपा–४९८

माओवादी केन्द्र–३२३

 

–बलरा नगरपालिका

राजपा–७८४

कांग्रेस–६९७

माओवादी केन्द्र–३६९

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्