गढीमाई नगरपालिकामा कांग्रेस र राजपा बराबरी, एमाले पछ्याउँदै


 


बारा, असोज ३
बाराको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र राजपा नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

यहाँ नेपाली कांग्रेस र राजपालाई समान दुई सय ७० मत खसेको छ । राजपा र कांग्रेसलाई दुई सय ४९ मतसहित नेकपा एमाले पछ्याइरहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्