पर्साको ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच टक्कर


 


पर्सा, असोज ३
पर्साको प्रारम्भिक मतपरिणामअनुसार ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यहाँ एक मतले मात्रै एमाले अगाडि छ भने माओबादी केन्द्र दोस्रो र कम मत ल्याएर नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएको छ ।

यस्तो छ अवस्था
एमाले १३१
माओवादी केन्द्र १३०
कांग्रेस २७

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्