रौतहटको गौरमा एमालेको अग्रता, राजपा पछ्याउँदै


 


रौतहट, असोज ३
रौतहटको गौर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले १ सय २४ मत ल्याएर अग्रता स्थानमा छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ।

अहिलेसम्म २ सय मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृत लेखनाथ ढकालले जानकारी दिएका छन् । यहाँ राति साढे१२ बजे देखि मत गणना सुरु भएको थियो।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्