बर्दिबासमा कांग्रेसको अग्रता, एमाले र माओबादीको अवस्था के छ ?


 


बर्दिबास, असोज ३

महोत्तरीको बर्दिबास नगरपालिकामा प्रारम्भिक नतिजाअनुसार कांग्रेस अगाडि छ । यहाँ एमाले र माओबादी केन्द्र पछाडि छन् । दोस्रोमा माओबादी केन्द्र छ भने एमाले तेस्रो नम्बरमा छ ।

यस्तो छ अवस्था
कांग्रेस ३५०
माओवादी १५८
एमाले १५२

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्