सिराहाको कल्याणपुरमा कांग्रेसको अग्रता, राजपा पछ्याउँदै


 


सिराहा, असोज ३
प्रदेश नम्बर २ मा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन थालेको छ । विभिन्न ठाउँमा मतगणना कार्य सुरु भएको छ भने केही ठाउँमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।


मतपरिणाम आउने क्रममा सिराहाको कल्याणपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छ ।

यहाँ कांग्रसले सुरुवाती अग्ता लिएको छ । कांग्रेसले पक्षमा २६२ मत प्राप्त भएको छ भने दोस्रोमा रहेको राजपाले २१३ मत प्राप्त गरेको छ। यहाँ ७६ मतसहित माओबादी केन्द्र तेस्रोमा देखिएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्