आयल निगमका प्रमुख गोपाल खड्काको जागिर चट्


 


काठमााडौं, असोज २
नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सरकारले बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विभिन्न संसदीय समितिको सिफारिस अनुसार खड्कालाई ‘पदमुक्त’ गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमिततामा खड्काको संलग्ना रहेको बताइदै आएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्