आज पनि घट्यो सुनको भाउ, कतिमा झर्यो ?


 


काठमाडौं, असोज २
आज पनि बजारमा सुनको मूल्य तोलामा थप दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्