१४ बर्षमा १४४ को ज्यान गयो, धुर्बेपछि रोनाल्डो हात्ती र नग्रेपोथी बाघको त्रास


 


काठमाडौं, असोज २

खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ । यही कारण यसको नाम स्थानीयले नंग्रे पोथी राखेका छन् ।

यसले अहिलेसम्म २० भन्दा बढी मानिसको मारिसकेको छ । तर पनि स्थानीय भन्छन्, यो पोथी बाघ अझै ५, ६ बर्ष बाँच्नुपर्छ ।

यसको बानी व्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ । नंग्रे पोथी बाघ मात्र होईन यसअघि धुव्रे हात्तीले पनि १५ भन्दा बढी मानिस मारेको थियो ।

अहिले रोनाल्डो नामको हात्तीले आक्रमण गरेर दुःख दिईरहेको छ । यसले हात्ती प्रजनन केन्द्र खारसोर नजिकै भारतीय पर्यटकलाई मारेको थियो । आजको नागरिकमा खबर छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्