सुनको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, असोज १
नेपाली बजारमा आज सुन तोलामा चार सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार सात सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्