राजधानीको मुल सडक विस्तारको क्रममा भेटियो बुद्धको मूर्ति, अनुसन्धान हुँदै


 


काठमाडौँ, भदौ ३१

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ ।

मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्