प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस, को कहाँ परे (सूचीसहित)


 


काठमाडौं, भदौ २९
निर्वाचन आयोगको आग्रहमा न्यायपरिषदले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको सिफारिस गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते गरि दुई चरणमा हुनेछ । परिषदले देशका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको हो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश हुने कानुनी व्यवस्था छ । त्यहिअनुसार न्याय परिषदले पनि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रुपमा सिफारिस गरेको छ।

सूची…

 

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्